नेपाली युनिकोड कन्भर्टर (आफ्नो अनुकूल बटनमा क्लिक गर्नुहोस्)












X

प्रिति - युनिकोड कन्भर्टर


प्रिती टेस्क्ट हाल्ने ठाउँ
परिवर्तित नेपाली युनिकोड टेस्क्ट
प्रिती फन्ट टेक्स्टमा भएका वा टाइप गरिएका टेक्स्टलाई पहिलो बक्स (प्रिती टेक्स्ट हाल्ने ठाउँ) मा पेस्ट गर्नुहोस् वा सोही बक्समा तपाईले प्रिती फन्ट अनुसार टाइप गरेर त्यसैको तल रहेको “युनिकोडमा रुपान्तर गर्नुहोस्” बटनमा क्लिक गर्नुहोस् । अब तपाईले दोस्रो बक्समा सोही टेक्स्टको युनिकोड भर्सन प्राप्त गर्नुहुनेछ ।
X

युनिकोड - प्रिति कन्भर्टर


नेपाली युनिकोड टेक्स्ट हाल्ने ठाउँ
परिवर्तित प्रिती टेक्स्ट
नेपाली युनिकोडबाट प्रिती फन्ट टेक्स्टमा रुपान्तर गर्न नेपाली युनिकोडमा रहेका टेक्स्टलाई पहिलो बक्स (नेपाली युनिकोड टेक्स्ट हाल्ने ठाउँ) मा पेस्ट गरेर त्यसैको तल रहेको “प्रिती टेक्स्ट रुपान्तर गर्नुहोस्” बटनमा क्लिक गर्नुहोस् । अब तपाईले दोस्रो बक्समा सोही युनिकोडमा रहेका टेक्स्टलाई प्रिती फन्ट टेक्स्टमा पाउनुहुनेछ ।
X

नेपाली युनिकोड टाइप गर्ने ठाउँ


बक्समा तपाईले नेपाली युनिकोड शब्दका लागि अंग्रेजी रोमनबाट टाइप गर्नुपर्नेछ । टाइप भइसकेपछि तुरुन्तै उक्त अंग्रेजी रोमन टेक्स्ट नेपाली युनिकोडमा रुपान्तर भइहाल्नेछ ।
विस्तृत रोमन–युनिकोड तालिका :
क=ka, ख=kha, ग=ga, घ=gha, ङ=nga, च=ca, छ=cha, ज=ja, झ=jha, ञ=nja, ट=Ta, ठ=Tha, ड=Da, ढ=Dha, ण=Na, त=ta, थ=tha, द=da, ध=dha, न=na, प=pa, फ=pha, ब=ba, भ=bha, म=ma, य=ya, र=ra, ल=la, व=wa, श=sha, ष=shha, स=sa, ह=ha, क्ष= chja, त्र=tra, ज्ञ=gja ।
X

प्रयोग तरिका (Instruction for Use)

यस नेपाली युनिकोड कन्भर्टरको प्रयोग तरिका

               यस प्रोग्राम नेपाली स्क्रिप्ट (युनिकोड) वा भनौँ कम्प्युटरले बुझ्ने नेपाली लिपीको लागि एक उत्तम समाधान हो । यस प्रोग्रामबाट तपाईले युनिकोडमा रहेको नेपाली टेक्स्टलाई नेपाली फन्ट टेक्स्ट (जस्तै प्रिती, कान्तिपुर आदि) मा रुपान्तर गर्न सक्नुहुनेछ भने नेपाली फन्ट टेक्स्टलाई सजिलै नेपाली युनिकोडमा बदल्न सक्नुहुनेछ । साथै तपाईलाई नेपाली फन्ट टाइपिङ्ग आउँदैन भने पनि तपाईलाई नेपाली युनिकोड लेख्न यस प्रोग्रामले सहयोग गर्नेछ । किनकि यस प्रोग्रामले रोमन–युनिकोड पद्धतिबाट पनि कार्य गर्दछ । प्रयोग तरिकाहरु :
१) प्रितिबाट युनिकोडमा : तलको “Preeti to Unicode” बटनमा क्लिक गर्नुहोस् । प्रिती फन्ट टेक्स्टमा भएका वा टाइप गरिएका टेक्स्टलाई पहिलो बक्स (प्रिती टेक्स्ट हाल्ने ठाउँ) मा पेस्ट गर्नुहोस् वा सोही बक्समा तपाईले प्रिती फन्ट अनुसार टाइप गरेर त्यसैको तल रहेको “युनिकोडमा रुपान्तर गर्नुहोस्” बटनमा क्लिक गर्नुहोस् । अब तपाईले दोस्रो बक्समा सोही टेक्स्टको युनिकोड भर्सन प्राप्त गर्नुहुनेछ । अब उक्त टेक्स्टलाई तपाई कम्प्युटर, इन्टरनेट साइटहरु जहाँ पनि सजिलै पेस्ट गरी प्रयोग गर्न सक्नुहुनेछ ।
२) युनिकोडबाट प्रितीमा : तलको “Unicode to Preeti” बटनमा क्लिक गर्नुहोस् । नेपाली युनिकोडबाट प्रिती फन्ट टेक्स्टमा रुपान्तरत गर्न नेपाली युनिकोडमा रहेका टेक्स्टलाई पहिलो बक्स (नेपाली युनिकोड टेक्स्ट हाल्ने ठाउँ) मा पेस्ट गरेर त्यसैको तल रहेको “प्रिती टेक्स्ट रुपान्तर गर्नुहोस्” बटनमा क्लिक गर्नुहोस् । अब तपाईले दोस्रो बक्समा सोही युनिकोडमा रहेका टेक्स्टलाई प्रिती फन्ट टेक्स्टमा पाउनुहुनेछ ।
३) रोमनबाट युनिकोडमा : यदि तपाईलाई प्रिती फन्टमा टाइप गर्न आउँदैन भने तपाई रोमन टाइप गरी नेपाली युनिकोड प्राप्त गर्न सक्नुहुनेछ । त्यसका तलको तेस्रो बटन “Roman-Unicode” मा क्लिक गर्नुपर्नेछ । अब उक्त बक्समा तपाईले नेपाली युनिकोड शब्दका लागि अंग्रेजी रोमनबाट टाइप गर्नुपर्नेछ । टाइप भइसकेपछि तुरुन्तै उक्त अंग्रेजी रोमन टेक्स्ट नेपाली युनिकोडमा रुपान्तर भइहाल्नेछ ।
विस्तृत रोमन–युनिकोड तालिका :

क=ka, ख=kha, ग=ga, घ=gha, ङ=nga, च=ca, छ=cha, ज=ja, झ=jha, ञ=nja, ट=Ta, ठ=Tha, ड=Da, ढ=Dha, ण=Na, त=ta, थ=tha, द=da, ध=dha, न=na, प=pa, फ=pha, ब=ba, भ=bha, म=ma, य=ya, र=ra, ल=la, व=wa, श=sha, ष=shha, स=sa, ह=ha, क्ष= chja, त्र=tra, ज्ञ=gja ।

Copyright © 2015-2024 | @ Sajjal Kerung